संजय राजवंशी / माेरङ

मंगलबार, फाल्गुण १५, २०८०

कटहरी / आज भन्दा १५ वर्ष अगाडि परिवार सबै बसेर नेपाल टेलिभिजन वाट टेलि श्रिङ्गखला , नेपाली फिल्म , हिन्दी फिल्म हेर्ने गरेको पाइन्थियाे । रेडियो वाट समाचार सुन्थियाे भन्ने बजारमा विहान पत्र पत्रिका खरिद गरी पाठकहरु पढ्ने गर्थें । म रेडियोमा समाचार पढिराख्दा खुशी हुन्थे तर हाल अहिले अनराेइड माेबाइल बिक्रीवितरण बढेसँगै रेडियो , टेलिभिजन , पत्र पत्रिकालाई माेबाइलले सकाइरहेकाे छ । तपाईं आफै पनि महशुस गरिनैरहनुभएकाे हाेला ।

विराटनगर वडा नम्बर १९ का निवासी पहार्चन्द साह भनुहुन्छ ” गाउँमा बिजुलीको व्यवस्था नभएनी अर्को गाउँ वाट बिजुली तार जाेडेर भए पनि सिडि चक्का ल्याएर रात र दिन गरी गाउँले मानिस फिल्म हेर्ने गर्थियाे । नेपाल टेलिभिजन वाट प्रत्येक सनिवार दुई बजेको समाचार पछि हिन्दी फिल्म हेर्न एक गाउँ वाट अर्को गाउँ पुग्थ्यो । अहिले प्रत्येक बालबालिका तथा व्यक्तिकाे हाथमा माेबाइल र इन्टरनेट छ । घर घरमा वाफाइ छ । नेपाल टेलिकम र एनसेलकाे डाटा दिन प्रतिदिन सस्तो हुदै गइरहेको अवस्था पनि छ । जतिबेला वाइफाइ पास्वर्ड लग इन गरेर चलाउने जे हेर्न मन लागे तुरुन्तै खाेलेर हेर्ने अवसर पाए पछि समाज एउटा नयाँ दिशा तीर उन्मुख भएको देखिन्छ ।

नेपाल तथा बिश्वमानै माेबाइलले रेडियो , टेलिभिजन , पत्र पत्रिका लगायत प्राय जसाे अधिकाँशकाे व्यापार खाइसकेकाे देखिन्छ । तपाईं अहिले अनलाइन वाट खानेकुरा अर्डर गरेको केही समय भित्र तपाईंको ठाउँ र हाथमा पुग्ने व्यवस्था छ । तपाईं अनलाइन माध्यम वाट लत्ताकपडा , चिठी पत्र , नेपाल तथा बिदेश वाट मेसिन औजारसम्म खरिदबिक्री गर्न सकिन्छ । व्हाटसप एपकाे माध्यम वाट अहिले अनलाइन चिठी पत्र छिन्मै पठाउन र पाउन सकिन्छ ।

नेपालकाे गाउ – गाउँमा , हाथ हाथमा माेबाइल हुनेकुराले समाजमा केही विकृति समेत सृजना भएको अवस्था पनि रहने कुरा छदैछ तर समाज अहिले पहिले भन्दा काम काजकाे हिसाबले सरल र सहज भएकै अवस्था हाे । नेपालकाे तिनै तहको सरकारले यस अनलाइन माध्यमलाई अझै प्रभावकारी रुपले अगाडि बढाउन तथा नियमन सुध गर्नुपर्ने देखिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]