Rajbanshi Khabar

आइतबार, कार्तिक १२, २०८०

कटहरी / कटहरी गाउँपालिकामा पहिलो विरियानि क्याफे हाेटेल खुलेको छ । माेरङकाे कटहरी गाउँपालिकाकाे मुख्य बजारमा एम डि आलमले यूनिक क्याफे एण्ड विरियानि हाउस हाेटेल सन्चालन गरेको छ ।

पारिवारिक व्यवस्थापन , वातावरणमा खुलेको क्याफे यही वि.स २०८० साल भाद्र महिनाकाे ९ गतेदेखि सन्चालन भएको आज दुई महिना भएको छ । त्यहाँ विभिन्न प्रकारका खानेकुरा तथा मुख्य खाजाका रुपमा विरियानि रहेको सन्चालक एम डि आलमले बताए ।

कटहरी बजारको सहिद सालिक चाैक देखि पश्चिम राष्ट्रिय वाणिाज्य बैंक रङ्गेलि सडक दक्षिण दाेश्राे तल्ला भवनमा रहेको छ ।

स्वास्थय र सफा रहेको उक्त क्याफेमा चिया , कफि , मटन म:म , मटन विरियानि तथा साकाहारि , मामसाहारि लगायत सम्पुर्ण खानाका प्रकार उपलब्ध रहेको छ । अन्डा पराठा , चिकेन चिज बर्गर , फ्रेन्च फ्राइ जस्तो अन्य परिकारका सेवा उपलब्ध छ ।

अर्डर अनुसारको खाना तथा विभिन्न परिकारकाे खानेकुरा सफा र सुध व्यवस्थापन गरिएको सन्चालक आलमले जानकारी गराए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]