Rajbanshi Khabar

बुधबार, आश्विन १७, २०८०

विराटनगर / उपभोक्ता अधिकार , सबैकाे सराेकार नारा लिएर कार्यक्रम भइरहेको छ । आशन्न चाडपर्वहरुलाई मध्य नजर गरि उक्त कार्यक्रम गरेको छ ।

भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था माेरङ र माेरङ ब्यापार सङघकाे संयुक्त रुपमा कार्यक्रम गरिएको छ । नेपालकाे बजार तथा ब्यापारीहरुकाे अवस्था बारेमा विभिन्न सङघ , संस्थाहरुकाे उपस्थितिमा उक्त कार्यक्रममा छलफल गरिएको । बजारमा किनमेल तथा बिक्रीवितरण घटिरहेको अवस्था छ ।

नेपालकाे आर्थिक अवस्था गम्भीर भएको बेला ब्यापारिहरु मार्मा परेको विषयका धेरैभन्दा धेरै विषय वस्तुमा छलफल भइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]