Rajbanshi Khabar

मंगलबार, आश्विन १६, २०८०

कटहरी / पहिलो कटहरी वाडा नम्बर ७ च्यालेन्ज कपमा तकिया १ गाेल गरि विजयी गरेका छन् ।

अशाेज १५ गते साेमवार भएको तकिया र जङ्गटाेलि बिच प्रतिस्पर्धा भएको थियोे । कटहरी चेलेनज फुटबल कपमा तकियाले एक गाेल गरि विजयी भएका छन् ।

कटहरी वाडा नम्बर ७ , २०८० काे दशैँ काे शुभकामना सहित उक्त फुटबल प्रतिस्पर्धा गरिएको वाडा अध्यक्ष मनाेज माझीले बताए । अशोज १५ गतेदेखि २० गतेसम्म सन्चालन हुने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]