संजय राजवंशी / माेरङ

आइतबार, आश्विन १४, २०८०

कटहरी / कटहरी गाउँपालिकाकाे बजारकाे सडक अस्तवयस्त रहेको छ । बजारको सडकमै चाैकि , खाट , ठेला , माेटरसाइकल राखिएको प्रतयेक दिन हेर्न सकिन्छ । जस्काे कारणले किनमेल गर्ने सेवा ग्राहि तथा आवतजावत गर्ने जनताहरुलाई बजारमा भिडभाडका कारण असहज भइरहेको स्थानियकाे गुनासो छ ।

कटहरी गाउँपालिका विकासकाे प्रवल सम्भावना भएको पालिका हाे । काेशी प्रदेशकाे माेरङ विराटनगर माहानगरपालिका देखि ३ किलोमिटर पुर्व कटहरी गाउँपालिकामा अवस्थित रहेको छ । तर कटहरी बजारकाे सडक ब्यवस्थापन कहिले राम्रो गर्न सकेन्न् नेतृत्वले । आज प्रतयेक दिन कटहरी बजारकाे शहिद चाैक देखि दक्षिणकाे बजारमा सडक छेउमा पसलको चाैकि , ठेला , माेटरसाइकल , साइकल तथा फलफूल पसल राखन्रे गरिएको छ । जस्काे कारणले बजार हरेक दिन विहान स्कुल बस र बेलुकी राति बजार अस्तवयस्त देखिरहेको स्थानियले बताए ।

संसारको सबैभन्दा राम्रो र सहज काम भने सडक वयवस्थापननै हाे । सडक वयवस्थापन भएपछि बजारमा किनमेल तथा बिक्रीवितरण गर्न ब्यापारीहरुलाई नै फाइदा हुने गर्दछ । बजार सफा र राम्रो सुन्दर भएपछि धेरै ठाउँको मानिस किनमेल तथा बजार परिक्रमा गर्नसमेत आउछन् । जस्का कारण बजारकाे बिक्रीवितरण बढ्ने गर्दछ । संसारमै याे वास्तविकता हाे जहाँ सरसफाइ राम्रो हुन्छ तैहिँ मानिसकाे भिडभाड बढी हुने गर्दछ ।

आजभन्दा केहि वर्ष अगाडि कटहरी सुनसान देखिन्थियाे अहिले बजार ठुलो भएको छ । कटहरी गाउँपालिकाकाे नेतृत्वको लागि याे एउटा सुनाैलाे अफर पनि हाे । ब्यापारीलाई सहज वातावरण तथा वयवस्थित बनाउन सके पालिकाकाे राजस्व आमदानी सुध बढ्ने हुन्छ । कुनै पनि स्थानिय सरकारले स्थानिय बजार वयवस्थापन नगरि सफल हुननसकने बिशलेषकहरु पत्रपत्रिकामा लेख तथा रचना गर्न हेरिरहनु भएको हाेला । आज काठमाडौं तथा इटहरीको बजार हेर्न सकनुहुन्छ ।

यस कटहरी गाउँपालिकाकामा यहाँ विभिन्न वस्तु उत्पादन गर्ने उधाेग , कल कारखाना तथा यहाँको उत्पादन गर्न सकिन्ने क्षमता अधिक रहेको छ । यहीँ विराटनगर बजार नजिकै जाेगवनि नाका रहेको छ । कटहरी गाउँपालिका क्षेत्रमै ७८ ओटा उधाेग , ४८ ओटा सहकारी , ६० ओटा कृषि फर्म , १९ ओटा सामुदायिक स्कुल र ११ ओटा बाेर्डिङ स्कुल रहेको छ ।

माेरङकाे विराटनगर दखि पुर्वमा कटहरी गाउँपालिका देखि जहदा गाउँपालिका दक्षिण खुला सिमाना भएको कारणले पनि भारतीय कामदारकाे वयवस्थापनले अझै बजार स्थायित्व बनाउन सकिन्छ । कटहरी गाउँपालिका क्षेत्रभित्र यतिका उधाेग तथा कलकारखाना हुनु भनेको एउटा राम्रो विकास गर्न चाहाने ब्यक्तिकाे लागि उपयुक्त ठाउँ पनि तपाईंहरुले भन्न सकनुपर्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]