संजय राजवंशी

आइतबार, आश्विन १४, २०८०

कटहरी / माेरङकाे कटहरी गाउँपालिका बजार क्षेत्र वाट माेटरसाइकल चाेरि भएको छ । कटहरी वाडा नम्बर -३ निवासी सुशील कुमार राजवंशीकाे इलेक्टि्रकल पसल अगाडि वाट माेटरसाइकल चाेरी भएको छ ।

माेटरसाइकलकाे कम्पनीकाे नाम हाेन्डा साइन ” काे ४ प ८०८५ ” कालो रङ्गको रहेको सुशिल कुमार राजवंशीले बताए । राष्ट्रिय बाणिज्य बैंक कटहरी शाखाकाे दक्षिण तर्फ आज करिब १२:०४ बजे दिउँसो कालो कलरकाे माेटरसाइकल चाेरी भएको हाे ।

कटहरीकाे रामा सैलुन वाट कपाल काटेर जानेवेला माेटरसाइकल चाेरी गरिएको राजवंशीले सिसिटिभिमा देखिएको बताए । उक्त सिसिटिभि फाेटेजका आधारमा चाेरकाे पहिचान गरि अनुसन्धान गरिने कटहरी अशई खड्ग राईले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]