कटहरी / नेपाल कम्युनिष्ट पार्टी एमाले द्वारा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन गरिएको छ ।
कटहरी गाउँपालिका वाडा नम्बर १ मा पर्ने फलफूल तथा तरकारी कृषि थाेक बजारमा विरुवा वृक्षरोपण गरिएको छ । नेकपा एमाले कटहरी १ कमिटी आयाेजक द्वारा लगभग एक हजार विरुवा वृक्षाराेपन तथा सरसफाइ गरिएको हाे । लिच्चि , अमबक , अशोक तथा अन्य विभिन्न किसिमका विरुवाहरुकाे वृक्षरोपण गरिएको थियोे ।
नेकपा एमाले प्रतिनिधि सभा सदस्यका उमेदवार बिनाेद ढकाल ,नेकपा एमालेका महेश भट्टराई , मुकेश बुढाथोकी लगायत अन्य वुद्धिजिवि तथा समाजसेवीकाे उपस्थितिमा कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा सङ नेपाल कटहरी गाउँपालिका कमिटीकाे संयोजकमा गरिएको थियोे ।