संजय राजवंशी

शनिबार, फाल्गुण १२, २०८०

कटहरी / विराटनगरकाे राजश्व आमदानी रेखा क्रमश ९४% देखि ७६% सम्म , अझै घटिरहेको अवस्था छ । विराटनगरका व्यापारी सङ कुरा गर्दा नेपाल अहिले आर्थिक सङकठमा छन् । उधाेग कलकारखाना तथा व्यापारीले काराेवार गर्न नसकेर राज्शव तिर्न नसकेको अवस्था छ । नेपाली जनताकाे राेजी राेटि ज्यालादारीमा समस्या हुनेनै भयो । आमदानी अनुसार खर्च गर्ने कुरा पनि छदैछ । यहीँ प्रश्न सङगै आन्तरिक राज्शव कार्यालय विराटनगर सम्पर्क गरी साेदा २०७७ साल यता क्रमबध रुपमा राज्शव घट्दो छ ।

माेरङकाे विराटनगरमा क्रमश राज्शव घट्दो क्रममा छ । विराटनगरकाे राज्शव आर्थिक वर्ष २०७७-०७८ लक्ष्य ८ अर्ब ८४ करोड थियोे जम्मा राजश्व उठेको ८ अर्ब ३८ करोड ९४.८२% , आर्थिक वर्ष २०७८-०७९ मा लक्ष्य ९ अर्ब ३ करोड थियोे तर उठेको राजश्व ८ अर्ब २५ करोड ९१.३३% , आर्थिक वर्ष २०७९-०८० लक्ष्य १० अर्ब ४ करोड थियोे उठेको राज्शव ७ अर्ब ७१ करोड ७६.७९% रहेको छ । अहिले चालु आर्थिक वर्ष २०८०-०८१ माघसम्म लक्ष्य ५ अर्ब ८ करोड थियोे भन्ने उठेको राजश्व ४ अर्ब ४ करोड मात्रै हाे ।

विराटनगरकाे राज्शव हेरियोँ भन्ने क्रमश घट्दो दरमा रहेको छ । आर्थिक वर्ष २०७७-७८ मा ९४.८२% थियोे भन्ने , आर्थिक वर्ष २०७८-७९ सम्म ९१.३३% रहेको छ र आर्थिक वर्ष २०७९-८० सम्ममा आइपुगदा ७६.७९% घटेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]