कटहरी / माेरङकाे कटहरी गाउँपालिकाले पहिलोपटक राम्रो काम गरियो भनेर केही सामाजिक सन्जाल प्रयोग कर्ताले प्रसंसा अहिले गरिरहेका अवस्था छ । कटहरी गाउँपालिकाले लाेकसेवा तयारी कक्षा सन्चालन सम्बन्धि सुचना जारी गरेसंगै कटहरी वासि उतसाहित भएको देखिन्छ ।

कटहरी गाउँपालिकाले स्विकृत वार्षिक कार्यक्रम अन्तरगत यस पालिकाका युवा / युवतीलाई लक्षित गरी ४५ दिने लाेकसेवा ( खरिदार / सुब्बा ) तयारी कक्षा सन्चालन गर्ने गरी मिति २०८०/१०/२३ गते कटहरी गाउँपालिकाकाे फेसवुकमा ७ दिन भित्र आवेदन दिन भनि सुचनापत्रमा उल्लेख गरिएको छ ।

तपशिल कागजातहरु नागरिकताकाे प्रतिलिपी , न्युनतम याेग्यताकाे प्रमाणपत्र , कटहरी बाहिर बसेकाे हकमा बसाइँसराइ / विवाह दर्ताको प्रमाणपत्र सहित पेश गर्न भनि सुचनामा उल्लेख गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]