कटहरी / तपाईंहरु खानेकुरा अनलाइनवाट अर्डर गरिरहनु भएको छ , अब कटहरी बजारमा नै रहेको विरियानी पसल वाट अर्डर गर्नुहाेस् । कटहरी गाउँपालिकामा पहिलो विरियानि क्याफे हाेटेल सन्चालन भएको छ । माेरङकाे कटहरी गाउँपालिकाकाे मुख्य बजारमा एम डि आलमले यूनिक क्याफे एण्ड विरियानि हाउस हाेटेल सन्चालन गरेको छ ।
पारिवारिक व्यवस्थापन वातावरणमा खुलेको क्याफे यही वि.स २०८० साल भाद्र महिनाकाे ९ गतेदेखि सन्चालन भएको थियोे । त्यहाँ विभिन्न प्रकारका खानेकुरा तथा मुख्य खाजाका रुपमा विरियानि रहेको सन्चालक एम डि आलमले बताए ।
कटहरी बजारको सहिद सालिक चाैक देखि पश्चिम राष्ट्रिय वाणिाज्य बैंक रङ्गेलि सडक दक्षिण दाेश्राे तल्ला भवनमा रहेको छ ।
स्वास्थय र सफा रहेको उक्त विरियानि क्याफेमा चिया , कफि , मटन म:म , चिकेन र मटन विरियानि तथा साकाहारि , मामसाहारी लगायत खानाका प्रकार उपलब्ध रहेको छ । अन्डा पराठा , चिकेन चिज बर्गर , फ्रेन्च फ्राइ जस्तो अन्य परिकारका खानेकुरा उपलब्ध छ ।
बर्थेडे पार्टी , मिटिङ तथा भेटघाट गर्न उचित वातावरणमा भएको साथै खाना तथा विभिन्न परिकारकाे खानेकुरा सफा र सुध व्यवस्थापन गरिएको सन्चालक आलमले जानकारी गराए ।