रंगेली / मोरङको रंगेली नगर पालिकाले आयोजना गरेको रंगेली प्रीमियर लीग क्रिकेट प्रतियोगिताको विहीवारबाट शुरू भएकाे छ ।

क्रिकेट प्रतियोगिताकाे समुद्घाट संघीय सभा सदस्य योगेन्द्र मण्डलले बौलिङ र रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप अग्रवाल ले ब्याटिङ गरी गरेका थिए ।

उक्त प्रतियोगिता को पहिलो म्याच रंगेली वडा नं ४चोप्रहा सनराईज टीम र वडा न ७ संसारी चालेन्जर बीच भएको थियो ।

क्रिकेट म्याचको पहिलो दिन रंगेली वडानं ४ चोप्रहा सनराईज टीम र वडा न ७ संसारी चालेन्जर बीच भएको भएकाे थियोे । चाईलेन्जरले ब्याटींग सुरु गरी ७९ रण हात पारेकाे थियोे ।

रंगेली ४ चोप्रहा सनराईज टीम सनराइज टिमलाई पछि पार्दै विजयी हात पारेकाे थियो । खेलको म्यान अफ द म्याच अभीषेक मंडल भएकाे थियो ।

रंगेली प्रीमियर लीग क्रिकेट प्रतियोगिता २०८० रंगेली को जनता क्याम्पस को खेलमैदानमा मंसिर ५ गते उद्घाटन समहरोहका साथ म्याच सुरु भएको थियो ।

उद्घाटन समारोहमा रंगेली संग्लोरी बोर्डिङ स्कुलका छात्राहरूले आफ्नो कला संस्कृति झल्कने नाच चुगला साम चकेवा प्रस्तुत गरेका थिए ।

सो खेल को उद्घाटन समारोह का अध्यकता रंगेली प्रीमियर लीगका अध्यक्ष वेदमनी घिमिरेले गरेको थियो ।

यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]