कटहरी / ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा राहत स्वरुप अपाङ्ग परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

यस कार्यक्रम देशभरि मनाइयाे । काेशी प्रदेश सरकार , करुणा फाउन्डेसन नेपाल र कटहरी गाउँपालिकाकाे संयुक्त सहयोगमा उक्त कार्यक्रममा १४ जनालाई जाडोकाे न्यानो कपडा वितरण समेत गरिएको छ ।

कटहरी स्वास्थ्य शाखा प्रमुख शुकल प्रसाद साह , ओपिडि का अभाव महमद अबजल , सचिव दिलिप पास्वान र सि बि आर एफ का सहज कर्ता कल्याणि उराँव लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]