Rajbanshi Khabar

शनिबार, मंसिर ०९, २०८०

कटहरी / बचत तथा ऋण सहकारी द्वारा नेपाली महिला कबड्डी टिमका कप्तान मेनुका राजवंशीलाई समानित गरिएको हाे ।

माेरङकाे जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहकाे हाथवाट राजवंशीलाई समान गरिएको छ ।

विराटनगर माहानगरपालिका वडा ११ काे सङगम पार्टी प्यालेसमा लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३औं वाषिर्क साधारण सभा काे अवसरमा १९औं ऐशियन गेमका काश्य पदक बिजेता महिला कबड्डी टिमकी कप्तान मेनुका राजवंशीलाई समान गरिएको हाे ।

मोरङ जिल्लाकाे जहदा गाउँपालिका वडा – ३ का मेनुका कुमारी राजवंशीलाई उक्त सस्थाले सम्मान पत्रका साथै नगद रकम सहित सम्मानित गरेको छ ।

उक्त सहकारीको वाषिर्क साधारणसभा कार्यक्रममा मोरङ छेत्र न. ५ का संघिय संसद माननिय योगेन्द्र मंडल , जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साह लगायत सहकारी सदस्य , समाजसेवी तथा वुद्धिजिविकाे पनि बाक्लो उपस्थिति रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]