कटहरी / १९ औं एसियाली खेलकुदको महिला कबड्डी टिमका क्यापटेन मेनुका राजवंशी भाेलि घर घुम्न आउने भएको छ । विजयी भएपछि मेनुका राजवंशी केही दिनका लागि आफ्नो घर परिवारलाई भेट्न आउने भएको छ ।

भाेलि बिहिवार विहान ११:३० बजेकाे साैर्य एयरलाइन्स काठमाडौं वाट विराटनगर एयरपाेर्टमा अवतरण गर्ने ” राजबंशी समाज बिकास समिति जिल्ला ” सदस्य शुभराज राजवंशीले बताए ।

विराटनगरकाे एयरपोर्ट वाट जहदा गाउँपालिका वर्डा नम्बर ३ का नेपाली राष्ट्रिय महिला कबड्डी टिमका क्यापटेन मेनुका राजवंशीलाई ” राजबंशी समाज बिकास समिति जिल्ला कार्यालय ” ले एयरपाेर्टमा समान कार्यक्रम गरी गार्डिमा घरसम्म पुर्याउने राजवंशीले बताए ।

केही दिनका लागि घर घुम्न आउने महिला खेलाडी सिङ्गो नेपाली तथा राजवंशी समुदायको सिर उठाएको बताउदै उक्त समान कार्यक्रम गर्न लागिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]