Rajbanshi Khabar

आइतबार, आश्विन २८, २०८०

कटहरी / माेरङकाे कटहरी गाउँपालिकाकाे वाडा ७ काे फुटबल खेलमा हुरहुरिया टिमले विजयी भएको छ । ” पहिलो कटहरी वाडा नम्बर ७ च्यालेन्ज फुटबल ” खेल आज अन्तिम दिन हुरहुरिया टिमले प्यानाल्टिमा पाँच गाेल गरी विजयी प्राप्त गरिएको छ ।

कटहरी ” पहिलो कटहरी वाडा नम्बर ७ च्यालेन्ज फुटबल ” खेलमा तकिया ३५ वर्ष देखि माथी ४ गाेल र हुरहुरिया ३५ वर्ष मुनिका खेलाडीहरू ५ गाेल गरी हुरहुरिया टिमले विजयी भएका छ ।

पहिलो कटहरी वाडा नम्बर ७ च्यालेन्ज फुटबल खेल कटहरी वाडा नम्बर ७ ले आयाेजना गरिएको हाे ।

च्यालेन्ज फुटबल कपमा पहिलो खेलमा तकिया १ गाेल गरि विजयी गरेका थिए भने । हुरहुरीया र तकिया विच भएको खेलमा हुरहुरियाले एक गाेल गरि विजयी भएको छ । बाबा बनसखणडिले ३ गाेल र डँगटोलिले २ गाेल गरि बाबा बनस्खणडि विजयी भएका थिए ।

यही अशाेज १५ देखि २७ गतेसम्म भएको फुटबल खेलमा हुरहरियाले टिमले फाइन खेल जितेका हेन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]