Rajbanshi Khabar

मंगलबार, आश्विन २३, २०८०

विराटनगर / काेशी प्रदेशको माेरङ विराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “ सुरक्षा सुनिश्चितता अभियान २०८० “ चाडपर्वलाई लक्षित गरी असोज महिनाको १९ गतेबाट दैनिकरुपमा सिमावर्ती क्षेत्रमा तालिम प्राप्त कुकुर वाट कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।

विराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने बिस्फाेटक पदार्थ , लागुऔषध ओसार पसार तथा अन्य अपराधिक क्रियाकलाप नियन्त्रणको गर्नकाे लागि २ वटा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा सिमा नाकामा चेकजाँच भइरहेकाे छ । शंकास्पत ब्यक्तिहरुकाे गार्डिहरु कडाईका साथ चेकजाँच गरिएकाे छ । हिजो मात्रै ४१ वटा सवारी साधन चेकजाँच तथा २०० जना मानिसहरुलाई सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो ।

यस समाचार खबर पुर्वानचल वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]