Rajbanshi Khabar

सोमबार, आश्विन २२, २०८०

कटहरी / नेपालमा चेक बाउन्स भए दुई वर्ष कैद सजाय हुने भएको छ । खातामा रकम नभइ चेक काटदा दुई वर्ष कैद हुने प्रस्ताव गरिएको छ ।

यसअघि नेपालकाे संविधान अनुसार चेक बाउन्समा तीन महिना कैद र बिगो बराबर जरिवानाको व्यवस्था रहेको थियो । 

प्रतिनिधि सभा संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० प्रस्ताव गरिएको हो । 

यसरी चेक बाउन्स मुद्दामा बिगोको पाँच प्रतिशत रकम जरिवाना र कैद सजाय हुन्छ ।

अब यस विधेयक पारित भयाे भन्ने बिगो रकमको पाँच प्रतिशत बराबर जरिवाना र एक महिना देखि दुई वर्षसम्म कैद सजाय हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]