Rajbanshi Khabar

शुक्रबार, आश्विन १९, २०८०

विराटनगर / माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरको एक आधारभूत विद्यालयका ७० विद्यार्थीको दाँत तथा मुख परीक्षण गरी विद्यार्थीलाई डेन्टल किट्ससमेत वितरण गरेको छ ।

मञ्चले विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटमा रहेको सयपत्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै मञ्चले परीक्षण शिविरको सञ्चालन गरेको हो ।

कार्यक्रम संयोजिका विन्दु अटलका अनुसार शिविरमा दन्तविशेषज्ञद्वय दीपेन्द्र नौलखा र नूतन नौलखाले विद्यार्थीको मुख र दाँतको परीक्षण गरेका थिए ।

मञ्चले विद्यालयलाई भित्ते पंखा पनि प्रदान गरेको छ । यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट लिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]