Rajbanshi Khabar

मंगलबार, आश्विन १६, २०८०

कटहरी / माेरङकाे कटहरी गाउँपालिकाकाे बजारमा प्रतयेक वर्ष जस्तै यस वर्ष पनि कटहरी बजारमा दशैँमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

श्री दुर्गा पुजा समारोहमा समिति द्वारा उक्त सास्कृतिक कार्यक्रम गरनेछ । कटहरी गाउँपालिकाकाे , कटहरी मुख्य बजार ( सहिद चाैक ) उक्तरतिर दशैँ सांस्कृितक कार्यक्रमकाे स्टेज त्यारि भइरहेको समितिका अध्यक्ष राजकुमार कामतले बताए ।

कटहरी क्षेत्रभरि छरिएर रहेको स्थानिय तथा ब्राह्रय कलाकार सङ सहकार्य गरी दशैँ विषेश कार्यक्रम गरिने कामतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]