Rajbanshi Khabar

शनिबार, आश्विन १३, २०८०

विराटनगर / सर्लाहीको सदरमुकाम मलङ्वामा अध्ययनरत दुई युवती आफ्नै साथीबाट बालात्कृत भएकी छिन् । कलेजमा अध्ययनरत दुवै युवती सामुहिक बलात्कारको शिकार भएको हो ।

भदौ ३१ गते युवतीहरू बालात्कृत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बालात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले प्रकाउ गरेको छ । पीडित युवतीले असोज ९ गते उजुरी दिएपछि प्रहरीले उनीहरूलाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको अनिकित कुमार यादव र पर्सा जिल्लाका सुजित चौधरी रहेको छ भने अर्का एक जना फरार रहको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मलङ्वा–२ मा भाडा लिएर बस्दै आएका युवतीहरूलाई कोठामा भोज खानका लागि बोलाई बालात्कार गरेके प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]