Rajbanshi Khabar

सोमबार, आश्विन ०१, २०८०

विराटनगर / माेरङकाे विराटनगर माहानगरमा भदाै ३१ जसपाका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादब माथी महानगरका नगर प्रहरीले गरेको दुर्ववहार घटनामा समाधान गर्न बिराटनगर महानगरका मेयर नागेस कोइरालाले छानवीन गरि दोषीलाई कडा भन्दा कडा कार्वाही गरिने निर्णय भएको छ ।

समेत निकालिने निर्णय गरिएको महानगरका प्रेस संयाेजक मीन कुमार नवोदितले बताए । यस्तै महानगर प्रहरिहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिने निर्णय भएक छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, अधिकृत अर्जुन थपलिया, नगर रक्षक विभाग प्रमुख प्रहरी निरीक्षक राजन पौडेल र जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य प्रेम नारायण थापा, विराटनगर महानगर उपाध्यक्ष मो. नसरुल, युवा नेता राकेश रोशन यादव, महेश्वर यादव, मन्थलाल यादव, सुशिल यादव र महिला नेत्री सदिना खातुन वार्ता बैठकमा सहभागि थिए ।

वार्ता बैठकमा सहभागि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले घटनामा संलग्न नगर रक्षकलाई असोज २ गते भित्र कारवाही गर्ने र नगर रक्षकको क्षमता अभिवृद्धिका लागि बेज्ञयानिक र वहवारिक तालिम गर्ने विषयमा सहमति भएको छ ।जसपा नगर उपाध्यक्ष माे० नसरूलले भने

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]