कोशी प्रदेश सरकारले भुमी प्रसाद राजवंशी सहित मन्त्रीहरुको नामावलि आज प्रकाशन गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्व्मा मिति २०८१ बैशाख २७ गते र २०८१ जेष्ठ ४ गते मा गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम देहाय अनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन हुने गरि आव्शयक व्यवस्थाका लागि सिफासि गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीहरुको नामावलि यस प्रकार छन् ।
१ श्री हिक्मतकुमार कार्की मुख्यमन्त्रि मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय ।
२ श्री राम बहादुर मगर मन्त्री आर्थिक मामिला तथा योजना मन्त्रालय ।
३ श्री भुपेन्द्र राई मन्त्री भोतिक पुर्वाधार विकास मन्त्रालय ।
४ श्री पाँच कर्ण राई मन्त्री सामाजिक विकास मन्त्रालय ।
५ श्री एकराज कार्की मन्त्री खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय ।
६ श्री लिला बल्लभ अधिकारी मन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्रालय ।
७ श्री खगेन सिंह हाडगाम मन्त्री उधोग, कृषि तथा सहकारी मन्त्रालय ।
८ श्री सदानन्द मण्डल मन्त्री पर्यटन, वन तथा वातावरण मन्त्रालय ।
९ श्री सिर्जाना राई राज्यमन्त्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।
१० श्री भुमी प्रसाद राजवंशी राज्यमन्त्री भौतिक पुर्वाधार विकास मन्त्रालय ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]