Rajbanshi Khabar

मंगलबार, चैत्र ०६, २०८०

कटहरी / कटहरीमा मुडियारी वडा सम्मेलन सम्पन्न भएको छ । नेपाल मुडियारी भाषा संस्कृति पहिचान उथान केन्द्रले कटहरी वडा नम्बर ५ स्थित अस्ति सनिवार मुदाय भवनमा वडा सम्मेलन भब्यताका साथ सम्पन्न गरिएको छ । ९औं कार्य समिति सम्मेलन पहिलो सत्र सकिए लगत्तै बन्द सत्रमा निर्वाचित अध्यक्ष बिहालाल मुडियारी भएका छन् ।

उक्त सम्मेलनमा ११ सदस्यीय समिति गठन गरिएको नेपाल मुडियारी भाषा संस्कृति पहिचान उथान केन्द्रका अध्यक्ष सुर्य मुडियारीले जानकारी गराए । उपाध्यक्ष सविता मुडियारी , सचिवमा लक्ष्मण मुडियारी , सहसचिव किशोर मुडियारी , काेषाअध्यक्ष गीता मुडियारी रहेका छन् ।

उक्त सम्मेलन कार्यक्रममा जनप्रतिनिधि , वुद्धिजि , समाज सेवि तथा स्थानीयकाे बाक्लो उपस्थिति रहेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]