कटहरी / मोरङकाे धनपालथान गाउँपालिका वडा नम्बर ३ का सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्याल सोमबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेका छन् । 

डीएसपी बस्याल धनपालथान गाउँपालिका वडा नम्बर ३ स्थित बीओपी ( बोर्डर आउट पोस्ट ) सोराभागका प्रमुख रहेका डिएसपी बस्याल मृत फेला परेको प्रहरी स्रोतले जनाइएको छ ।

कार्यालय भित्रै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डिएसपीकाे शव भेटिएको हो । उक्त घटनाको अनुसन्धानका प्रहरी घटनास्थल पुगिसकेको जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]