संजय राजवंशी

शनिबार, फाल्गुण १२, २०८०

कटहरी / नेपाल सात प्रदेशमा विभाजन भएको छ । पहिला हिमाल , पहाड र तराई गरी तिन भागमा बाँडिएको थियोे आज पहिचान सहितको सङघियता भएपछि विभिन्न जातजातिहरुकाे नेतृत्व क्रताहरु समाजको हकहितका लागि विभिन्न जातजातिका नाममा समाजिक संस्थाहरु दर्ता भएका छन् । ति मध्य नेपाल राष्ट्रिय मुसहरह सङ पनि रहेको छ ।

नेपाल राष्ट्रिय मुसहर सङका काेशी प्रदेश अध्यक्ष राजु रिशिदेव एक कार्यक्रममा बाेल्दै मुसहहरुकाे सङ्ख्या १२ लाख पचास हजार रहेका बताए ।

काेशी प्रदेशकाे झापा , माेरङ सुनसरी , उदयपुर , धनकुटा लगायतका जिल्लामा करिब एक लाख पाँच हजार हाराहारी जनसंख्या रहेका छन् । नेपालकाे २०६८ जनगणना अनुसार नेपालभर १२ लाख पचास हजार मुसहर जातिको जनसंख्या रहेको उनले बताए । केन्द्रीय कार्यालय जनकपुरमा रहेको मुसहर सङका अध्यक्ष रिशिदेवले बताउदै नेपाल अधिराज्यभरी ३५ ओटा जिल्लामा आफ्नो समुदायकाे बसाेवास रहेको बताए ।

त्रेता युगमा भगवान रामकाे सबरि मुसहरनी तप्शया गरेको उनले बताउदै आफ्नो पहिचान धाेती कुर्ता , साडी बलाउज संस्कृतिक पाेषाक रहेको उनले भन्ने ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]