कटहरी / विराटनगरमा निजि प्राविधिक शिक्षालय माहासङ नेपाल र फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स काेशी प्रदेशको संयुक्त आयाेजनामा ” प्राविधिक शिक्षाकाे आव्यश्यक्ता र नितिगत व्यवस्था ” विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

काेशी प्रदेश अन्तरगत ४१ ओटा संस्थाकाे सहभागीता रहेको बताउदै उक्त कार्यक्रमका अध्यक्ष भगवान झाले नितिगत व्यवस्थाले गर्दा प्राविधिक शिक्षालयहरु माथि चुनाैति थपिँदै गएको बताए ।

कार्यक्रमका तथा ( NIT ) का अध्यक्ष भगवान झाका अनुसार डिप्लोमा तहमा भर्ना हुन न्यूनतम याेग्यताकाे विषय पेचिलाे बन्दै गएको ध्यानाकर्षण गराउदै प्रवेश परिक्षा , पाठ्यक्रम र प्रणाली व्यापक सुधारको खाँचो रहेको बताउनुभयो ।

संस्था सम्बन्धन दिदा CTEVT मा राख्ने धराैटिकाे ब्याज सम्बन्धि संस्थाले पाउनुपर्ने व्यवस्था गर्न फाेरम फर हेल्थ टेक्निकल साइन्सका प्रदेश अध्यक्ष बालचन्द्र सुब्बाले आग्रह समेत गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]