कटहरी / लेटाङ प्रहरीले वेवारिसे मोटरसाईकलहरू फेला पारेको प्रहरीले जनाएको छ । यही मिति २०८०।०८।३० गते र मिति २०८०।०९।०१ गते ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न मोटरसाईकलहरू वेवारिसे अवस्थामा फेला पारेको हुँदा जिल्ला प्रहरी माेरङ फेसवुक वाट प्रकाशन गरिएको छ ।

उक्त माेटरसाइकल सम्बन्धित धनीले आफ्नो स्वामित्व (ब्लु बुक) खुल्ने कागजात सहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क राख्नु हुन अनुरोध गरिएको छ ।
निम्नअनुसार छन् ।
१) को ४० प ८६९७ नम्बरको १५० सिसिको कालो रंगको पल्सर मोटरसाईकल चेचिस नम्बर MD2A11CY7KPM0828 र ईन्जिन नम्बर DHYRKM6203 .
२) प्र.-०२-०४२ प ६४४६ नम्बरको २०० सिसिको NS सेतो कालो रंगको पल्सर मोटरसाईकल चेचिस नम्बर MD2A36FX7MCE89663, ईन्जिन नम्बर JLXCME61494.
३) लु ५० प ६०१ नम्बरको १५० सिसिको निलो कालो रंगको पल्सर मोटरसाईकल चेचिस नम्बर MD2A11CY3KPD26326, ईन्जिन नम्बर DHYRK55786.

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]