Rajbanshi Khabar

शुक्रबार, मंसिर २९, २०८०

कटहरी / विराटनगरकाे डिग्री क्याम्पसकाे प्रयोगशालामा चोरी भएको छ । उक्त चाेरीमा तिन जना संलग्न ब्यक्तिहरू पक्राउ परेका छन् । यही मिति २०८० मंसिर २७ गते अन्दाजी०७:४५ बजेको समयमा भएको हाे ।

बिराटनगर महानगरपालिका वडा – १४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट मोरङ जिल्ला विराटनगर-१८ बस्ने बर्ष १८ को कुमार राउत, ऐ.१४ बस्ने बर्ष २२ को प्रमोद मण्डल र ऐ.ऐ. बस्ने बर्ष १८ को दिपक पासवान रहेको छ । क्याम्पसकाे प्रयोगशाला भित्र रहेको माईक्रोस्कोप थान १ , PH मिटर थान १ चोरी गरी प्रयोगशालामा भित्र रहेको माईक्रोस्कोप थान ३ र दराजमा तोडफोड समेत गरेको कसूरमा चोरीका सामान सहित नियन्त्रणमा लिएकाे छ ।

सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]