Rajbanshi Khabar

आइतबार, मंसिर ०३, २०८०

कटहरी / वर्षको एक पटक मात्रै मनाउने चार्डपर्व दशैँ , तिहार र भाइटिका सकिए लगत्तै आज छठ पुजाकाे तयारी पनि सकिएकाे छ । नेपालकाे तराई मधेस क्षेत्रमा याे छठ पुजा प्रतयेक नदि , नाला र पाेखरी जस्तो ठाउँमा सफा र सुगघर गरी उदाउँदो र अस्ताउदै गरिएको सुर्यलाई अरग दिएर मनाउने गरिन्छ ।

नेपालकाे तराई मधेस क्षेत्रमा छठ पर्व विगत केही धेरै वर्ष देखि नेपालमा पनि वढाे श्रधा सङ मनाउने गरिएको छठ पुजा समारोह समिति जम्टाेकि कटहरी १ का सह सचिव चन्देश्वर सहनीले बताए । छठ पर्वमा विहान र बेलुकीकाे सुर्यलाई डाली ( अरग ) देखाउदै पुजा गरीने सहनीले बताए ।

आज हुने छठ पुजामा विभिन्न किसिमका फलफुलहरुले सजाएकाे नदि , नाला र पाेखरी सफा र सुगघर गरी केलाकाे रुखले सजाएर मनाउने गरिन्छ । जस्तै :- केला , उखु , नारिवल , स्याउ लगायत अन्य धेरै किसिमका फलफुलहरुले पुजा गरिन्छ ।

यस छठ पुजा नेपाल र भारतमा धेरै सङ्ख्यामा मनाउने गरिन्छ । नेपालकाे तराई मधेस लगायत देशको विभिन्न जातजातिहरु वढाे श्रधाका साथ मनाउने गरिन्छ । तेस्तै माेरङकाे विराटनगर हाटखाेला सिङघिया खाेला , विराटनगरकाे पिच्छरा नहर , कटहरी गाउँपालिकाकाे सात ओटै वडामा छठ पुजा गरिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]