कटहरी / विराटनगरमा अवैध भन्सार छलिका सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय माेरङले आज ४:३० विराटनगर माहानगरपालिका वडा-११ स्थित भन्सार छलि , चाेरी तस्करी गरी १ लाख बराबर रकमकाे लत्ताकपडा अबैध सामग्री प्रहरीले बरामद गरिएको हाे ।

छली गरी ल्याएकाे सामग्री विराटनगर भन्सार कार्यालयमा बुझाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]