कटहरी / नेपालीहरुकाे माहान चार्डपर्व विजया दशमी , तिहार , भाइटिका र छठ पर्वकाे शुभ उपलक्ष्यमा” यङ हर्ट ग्रुप ” कटहरी-१ ले सांस्कृति कार्यक्रम सम्पन गरिएको छ । कटहरी-१ महेशपुर , श्री लक्ष्मि मन्दिर प्राङ्गणमा भएको उक्त सांस्कृतिक कार्यक्रम बेलुकी साँझ ६ बजे विभिन्न जातजातिका संस्कृति झल्किने कार्यक्रम हिजो सम्पन भएको ” याेङ हर्ट ग्रुप ” का अध्यक्ष मुना राजवंशीले बताए ।

उक्त सांस्कृतिक कार्यक्रममा ” युवा हृदय समुह ” द्वारा श्री माहा लक्ष्मि काेजाग्रत पुर्निमाकाे शुभ अवसरमा हरेक जातजातिकाे परम्परागत सांस्कृति झल्किएकाे ” याेङ हर्ट ग्रुप ” का सचिव बिकास राजवंशीले जानकारी गराए ।

काेजाग्रत पुर्निमाकाे दिन यहाँ हरेक वर्ष निरन्तर यस कार्यक्रम भवियताका रुपमा सन्चालन हुदैआएको प्रमुख अतिथि कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरीले मन्त्वयका क्रममा बताए ।

उक्त शुभ कार्यक्रमका अवसरमा कटहरी गाउँपालिका उपाध्यक्ष सिता देवि राजवंशी , कटहरी प्रमुख प्रशासकिय अधिकृत मनाेज साह , कटहरी -५ का वडा अध्यक्ष सम्पतलाल सरदार , कटहरी -१ का वडा अध्यक्ष हरिनारायण राजवंशी , नेकपा एमालेका यूवा नेता मुकेश बुढाथोकी , कटहरी-१ का पुर्व अध्यक्ष कपुरलाल माझी , नेकपा एमाले जिल्ला सदस्य कमल कार्कि लगायतकाे उपस्थिति रहेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]