संजय राजवंशी / माेरङ

सोमबार, आश्विन ०८, २०८०

नेपालमा अहिले आर्थिक मन्दि भएको अवस्था छ । नेपालकाे ब्यापार अहिले धारासाहि भइरहेको ब्यापारीहरु बताउँछन् । १९ महिनामा २४ लाख नेपाली विदेश गइरहेका सन्चार माध्यम वाट सामाजिक सन्जाल मार्फत सुन-हेर्न पाइरहेकाे छ । ब्यापार नचलेर विराटनगरका अधिकाँश सर्टर खालि भइरहेको अवस्था छ ।

नेपालका बैंक तथा विक्तिय संस्थाहरु र नेपाली जनता बिच दाेहाेरि चलिरहेको छ । बैंक भन्छन् ऋण लिसकेपछि तिर्नुपर्दैन , ब्यापारी भन्छन् ऋण तिर्नकै लागि लिएको तर सर ब्यापार छैन , भन्ने अवस्था हालकाे रहेको छ । बैंक तथा विक्तिय संस्थाहरु पनि त्यहि बैंकको ब्याज वाट तलब तथा नाफा कमाउने गर्दछन् । बैंकको खर्च पनि तेतिकै हुनेभएकोले बैंकले नाफा कमाउनै पर्ने एक बैंकरले जानकारी दिए ।

यता नेपाल सरकारले पनि कुनै बैंक सम्बन्धि नयाँ निति तथा नयाँ कार्यक्रम नल्याएकाे जनताको गुनासो बैंक सन्चालकहरुकाे रहेको छ ।

विराटनगरका एक चिया ब्यापारी भन्छन् पहिला – पहिला २०-२५ लिटर दुधकाे चिया बिक्रीवितरण गर्थे , अहिले मुस्किलले ४-५ लिटर दुधकाे चिया बिक्रीवितरण गरिएको छु । न भाडा तिर्नुे पैशा पुगछ नत घर खर्च पुगछ । शर्टर भाडामा खालि छ भन्दा काेहि लिन त के बुझ्न समेत नआएको घर धनिकाे रहेको छ । यस्ता गुनासाहरु बजारमा प्रस्सत सुन र हेर्न पाइरहेको छ ।

यता ब्यापार नचलेको कारणले मिडियाले विज्ञापन तथा मिडियामा काम नभएको अवस्था पनि उतिकै सामाजिक सन्जालमा देखिरहेको छ ।

नेपाली मिडियामा काम गरिरहेका केही कर्मचारिहरु तलब नपाएको भन्दै सामाजिक सन्जाल मार्फत आफ्नो गुनासो पाेखदै आएको सामाजिक सन्जालमा हेर्न पाइरहेको छ ।

यस्तै नेपालकाे आर्थिक अवस्थालाई कुनै सुधार गरिएन भने याे भन्दा खतरनाक अवस्था आउदैन भनेर भन्न सकिन्न् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]