विराटनगर / प्रेस मञ्च नेपाल मोरंग शाखाले होलीको शुभ अवसरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्मन्न गरेका छन् ।

नेपाल पत्रकार महासंघ मोरंग विराटनगर शाखाको सभा हलमा भएको होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका गरिएको हाे । उक्त कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले होलीको अवसर पारेर प्रेस मञ्च नेपालले गरेको होली मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै होली पर्वलाई सभ्य र भव्य रुपमाहाेलि पर्व मनाउन सबैमा आग्रह गरेका थिए । साथै यस पर्वले एकताकाे सन्देश दिने यादवले वताउनु भयाे ।

सोही अवसरमा जसपा माेरङ जिल्ला प्रवक्ता राकेश राेषन यादव , उपाध्यक्ष मन्तलाल यादव ,जसपा महानगर समितिका सह सचिव विकास मन्डल , जसपा युवासंघ माेरङका जिल्ला अध्यक्ष सुशिल यादव ,जिल्ला सदस्य हरिनारायण साह ,विराटनगर महानगर पालिका वडान १२ का वडा सदस्य, कुसेश्वर राजवंशी , नेपाल पत्रकार महासंघ मोरंग शाखाका कार्यवाहक अध्यक्ष तारा आर्चाय । उक्त होली मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रम प्रेस मञ्च नेपाल मोरंग अध्यक्ष मुकेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएका थिए ।
प्रेस मञ्च नेपालका जिल्ला उपाध्यक्ष अशाेक पण्डित ,साे समितिका सचिव सुनिल यादव, काेषाअध्यक्ष सुशील यादव , सदस्य माे अफराेज , लगायका व्यक्ति हरूकाे उपस्थित रहेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]