संजय राजवंशी

बुधबार, फाल्गुण ०९, २०८०

कटहरी / झापाको बाह्रदशी गाँउपालीका वडा नम्बर ५ निबासी ममला राजवंशीको मोटरसाईकल दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेको छ । आर्थिक अवस्था निकै कमजोर भएकोले उपचारको लागि सहयोग गरिदिनुहुन उनका परिवार अनुरोध गर्दै ।

हाल अहिले माेरङकाे नोबेल अस्पताल बिराटनगरमा भर्ना गरिएको गरी हस्पिटल उपचार खर्च रु एक लाख भएको छ । हस्पिटल बाट डिस्चार्ज गर्न रु १,००,०००/- एक लाख रुपैया अपुग भएका कारण विगत ७ दिन सम्म अस्पताल मै बन्दी जस्तै बस्नु पर्ने बाध्यता भएको छ ।

बिरामीलाई अस्पताल बाट घर फर्किनको लागि आर्थिक सहयोग गरिदिनु हुन सबैमा अनुरोध भिडियोमा गरिएको छ ।

अमेरिका बसोबास गर्ने अनिता थापा ज्युले महेशचन्द्र राजवंशीको हातबाट नगद रु १०,०००/- दश हजार सहयोग प्रदान गर्नु भएकोमा छ ।

नेपाल अथवा बिदेश बसिरहनुभएका नेपाली सबैलाई सहयोगकाे अपेक्षा गरिएको छ । 9852029707
ESewa : 9852029707

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]