Rajbanshi Khabar

मंगलबार, माघ ०२, २०८०

कटहरी / केही दिन देखि आत्यधिक चिसो बढेकोले आज देखि शुभप्रभाव इङलिस स्कुल कटहरी – ३ ले तिन दिनका लागि विदा दिइएको छ ।

केही दिन देखि अत्याधिक जाडो भएकोले नेपालका अधिकांश विध्यालयहरु अहिले विदा दिएको पाइन्छ ।

तेस्तै यहि मिति २०८०/१०/ २ गते देखि २०८०/१०/५ गतेसम्म बिद्यालय बिदा रहने गरी विदा दिइएको प्रिन्सिपल हंसराज राजवंशीले जानकारी गराएका छन् ।

आउँदो माघ ७ गते आइतबार देखी नियमित विध्यालय पुन सन्चालन हुने लेखा संयोजक सुरेश राजवंशीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]