झापा / हल्दीबारी गाउँपालिकाकाे पाथल राजवंशीकाे हात्तीकाे आक्रमणबाट मृत्यु भएको छ । झापा जिल्लाकाे हल्दिवारी गाउँपालिकाकाे वडा – २ काे वडा कार्यालय सहयोगी पाथल राजवंशीको  हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

पाथल राजवंशी बिहान देखि बेपत्ता भएपछि खोजविन शुरु गरिएको थियो । मृतकलाई हात्तीले मारेको अवस्थामा मृत भेटिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

झापा जिल्लाका स्थानीय नेपाल प्रहरी चौकीबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिने जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]